उडानकै समयमा विमानको झ्याल फुटेर यात्रु बाहिर निस्किएको घटनामा नयाँ मोड : चराको प्वाँख भेटियो

विमानमा सवार एक उडान परिचारकका अनुसार क्याबिनको दबाब घटेर अक्सिजन मास्क खसेपछि यात्रुहरूले झ्यालबाट ती मानिसलाई आधा बाहिर निस्किएको अवस्थामा देखेका थिए।