ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले रद्द गर्‍यो १ लाख ७५ हजारभन्दा बढी भिसा

२६ साउन, काठमाडौं। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता विदेशी नागरिकका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ। मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यपत्रअनुसार यो संख्या ट्रम्पले जनवरी २०२५ मा …