काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी पुगेका उनी मधेस प्रदेशमा केही दिनको बसाइँपछि काठमाडौँ फर्किएका हुन्। कप्तानगञ्ज घटनाको विवाद समाधान र वार्ताका लागि उनी सुनसरी पुगेका थिए। त्यहाँ उनले पीडित परिवारसँग विभिन्न सम्झौता गरेका थिए। साथै सिरहा पुगेर पनि उनले पीडित परिवारसँग सम्झौता गरे।