देवानगञ्ज र गोलबजार घटनाको विरोधमा हिन्दु सम्राट सेना नेपालले सर्लाही सदरमुकाम मलंगवामा राँके जुलुससहित प्रदर्शन गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीको माग गरेको छ भने शुक्रबार जिल्ला बन्दको घोषणा गरेको छ। सर्लाही । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटना तथा सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा भएको गोलीकाण्डको विरोधमा हिन्दु सम्राट सेना नेपालले बिहीबार साँझ सर्लाही सदरमुकाम […]