यस्तो गम्भीर घटनामा पनि सरकार स्ट्याटसमै सीमित भयो– आङ्देम्बे

उनले राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको दाबी गरे।