साउने सोमबार : यस्तो छ उपवास बस्ने सही तरिका

आज साउन महिनाको पहिलो सोमबार । हिन्दु महिलाहरू भगवान् शिवको आराधना गर्दै सोमबारे व्रत बसेका छन् ।  धार्मिक रूपमा साउनको सोमबारलाई विशेष मानिए पनि पछिल्लो समय व्रत र उपवासलाई शारीरिक एवं मानसिक स्वास्थ्यको दृष्टिकोणले समेत निकै महत्त्वका साथ हेर्न थालिएको छ । धेरै अध्ययनहरूले मधुमेह, उच्च रक्तचाप, र थाइराइड जस्ता समस्या भएका बिरामीका लागि हप्तामा […]