एम्बुलेन्सबाट निकालेर घाइते मारेको अभियोगमा एमाले पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद

१८ असार, काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ …