सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

२२ वैशाख, काठमाडौं । काभ्रेको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपाल सर्वाधिक …