संयुक्त राष्ट्रसंघ मुख्यालय परिसरमा वार्षिक रूपमा आयोजना हुँदै आएको ‘इन्टरनेशनल बजार’ मा नेपाली उत्पादनहरु र नेपाली चिनाउने सामाग्रीहरुले सहभागीहरुलाई आकर्षित गरेको छ। न्यूयोर्कस्थित यूएनको भिजिटर्स प्लाजामा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विश्वभरका देशहरूको सांस्कृतिक विविधता झल्किएको थियो। सन् २०१३ मा सुरु गरिएको यो कार्यक्रम अहिले यूएन समुदायभित्रको महत्वपूर्ण वार्षिक परम्पराका रूपमा […]