विद्युतीय गाडी र बिजुलीमा कर बढाउने सरकारको कदम अविवेकी : शंकर पोखरेल

१६ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकमाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयको आलोचना गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले ऊर्जा क्षेत्रको विकास र …