७ वैशाख, इलाम । तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित …