दुई दिने बिदा नीति : भएन इन्धन बचत, जोरबिजोर लागू गर्ने मुडमा सरकार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको झन्डै दुई हप्ता पुरा भइसकेको छ । गएको चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गर्दै थप आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । तर दुई हप्ता बितिसक्दा पनि त्यसको नतिजा भने सन्तोषजनक आएको […]