चितवनको एक निजी विद्यालयका शिक्षकले कुटे विद्यार्थी
२ जेठ, चितवन । चितवनको माडी नगरपालिका-५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा एक १४ वर्षीय एक विद्याथीलाई शिक्षकले निलडाम हुने गरी कुटपिट गरेको घटना बाहिरिएको छ ।
विद्यालयमा कक्षा ८ मा अध्ययनरत दीपसन लम्साललाई विज्ञान विषयका शिक्षक …