काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१ को चुनावी नतिजाले तत्कालीन सभापति शेरबहादुर देउवा समूह जुर्मुराउन थालेको छ। सभापति गगन थापासहित सबै पदाधिकारीहरूसमेत पराजित हुँदा इतिहासमै कमजोर अवस्थामा पुगेसँगै देउवा पक्षले कांग्रेसमा समानान्तर गतिविधि तीव्र पारेको हो । चौधौँ महाधिवेशनमा सभापति बनेका शेरबहादुर देउवा विदेश भए पनि निवर्तमान सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा […]