राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौं– राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ । सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारणवश बैठक पाँच मिनेटका लागि स्थगन भएको बैठकलाई जानकारी दिए । त्यसअघि करिब एक घन्टा बैठक सञ्चालन भएको थियो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका थिए । बैठकमा […]