ह्यारी भण्डारी : राजनीतिभन्दा माथि मानवीय संवेदना

अमेरिकाको मेरिल्यान्ड राज्यका सांसदका रूपमा डा. ह्यारी भण्डारीको एउटा बलियो राजनीतिक पहिचान र उचाइ छ । सन् २०१८ मा पहिलो पटक निर्वाचित भएर इतिहास रचेका र २०२२ मा पुनः भारी मतले विजयी भएका भण्डारीले राज्यको नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । विगत सात वर्षमा एक निर्वाचित प्रतिनिधिका रूपमा मेरिल्यान्ड राज्यमा अलग्गै पहिचान बनाएका […]