स्विट्जरल्यान्डको शानदार जित

५ असार, काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित निकालेको छ । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो । स्विट्जरल्यान्डका लागि जोहान …