निर्वाचन आउन अब २ दिन बाँकी: निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिंदै

काठमाडाैं ।  जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब २ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको हाे । सोमबार संचारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्ताे निर्देशन दिएको बताउनुभयाे। निर्वाचन आचारसंहिताको दफा ३२ […]