काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण एसियाबाट सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट भएका छन् । प्रतिष्ठानमा जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन विभागमा प्राध्यापकको रुपमा कार्यरत डा. गौचनले उक्त अवाडसँगै ३५ सय अमेरिकन डलर ग्रान्टको पुरस्कार राशी प्राप्त गर्ने भएका छन् । डा. गौचनले स्वास्थ्य क्षेत्रको प्रणाली सुधारको […]