कक्षाभरि झुसिल्किरो, शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

'रातभरि कन्याएर सुत्न सकिँदैन। विद्यार्थीको विजोग छ,' शिक्षिका तामाङले भनिन्।