दक्षिण अफ्रिकामा जी-२० को बैठक, अमेरिकाको उपस्थिति किन भएन ?

विश्वका प्रमुख आर्थिक शक्तिहरूको समूह जी–२० को बैठक बिहीबारदेखि दक्षिण अफ्रिकाको तटीय सहर डर्बनमा सुरु भएको छ। यसपटकको बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (भन्सार शुल्क) सम्बन्धी धम्कीहरूको छायामा सुरु भएको छ, जसले विश्वव्यापी व्यापारमा थप तनाव सिर्जना गर्ने देखिएको छ। बैठकको उद्घाटन गर्दै दक्षिण अफ्रिकाका अर्थमन्त्री इनोक गोडोंग्वानाले विश्वव्यापी आर्थिक, राजनीतिक तथा वातावरणीय संकट […]