बढ्दैछ वैदेशिक लगानी : ६ महिनामा सवा ३९ अर्बको प्रतिबद्धता

नेपालमा पछिल्ला वर्षहरूमा निराशाजनक देखिँदै आएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भने उत्साहजनक देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरण अनुसार साउनदेखि पुस मसान्तसम्म ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा […]