मासु पसलमा आएको भन्दै कुकुरलाई मरणासन्न हुनेगरी रडले हिर्काउने व्यक्ति पक्राउ

११ पुस, काठमाडौं । कुकुर मासु पसल अगाडि आएको भन्दै फलामे रडले हिर्काएर कुकुरलाई मरणासन्न अवस्थामा पुर्‍याउने व्यक्तिलाई पक्राउ गरिएको छ । घटना काठमाडौं कागेश्वरी मनोहरास्थित थलीको हो । मासु पसलमा काम गर्ने भोजपुरका हिमाल …