२९ मंसिर, काठमाडौं । कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना योजना, प्रक्रिया तथा पार्टनरसिपमार्फत टेवा पुर्याउने उद्देश्यले योजना सञ्चालनमा ल्याइएको बैंकले …