काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका विशिष्ट पदाधिकारीसहित कपिलवस्तु र रूपन्देही जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । मातृ मृत्युदर उच्च रहेको लुम्बिनी प्रदेशमा पनि विशेष गरि कपिलबस्तु जिल्लाको स्वास्थ्य सुधारको लागि लुम्बिनी लगायतका प्रदेशहरूमा तत्काल सुधारका लागि विशेष कार्य घोषणा गरेकी छिन् […]