काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा अखाद्य तथा म्याद गुज्रेका सामग्री प्रयोग गरी मिठाईलगायत खाद्य पदार्थ उत्पादन तथा बिक्री भइरहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा चन्द्रागिरि–१५ ढुंगेअड्डास्थित दुई मिठाई उद्योगमा म्याद नाघेका चिउरा, चकलेट, बिस्कुट, किरा परेको चना, चनाको पिठो, बदामलगायत सामग्री प्रयोग गरी गुँदपाक र पुष्टकारी […]
१० असोज, धनगढी । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार …
पश्चिम नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोलामा बाढी पसेको छ। शनिबार बिहान ८ः४० बजे बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल, बीओपी सुस्ताको टोलीले डुबानमा परेका २५ जना स्थानीय बासिन्दा र पशुचौपायाको उद्धार गरेको हो। उद्धार गरिएका स्थानीय बासिन्दा तथा पशुचौपायालाई सोही स्थानमा रहेको होल्डिङ […]