भिजिट भिसासम्बन्धी प्रावधान खुकुलो बनाउनेगरी नयाँ मापदण्ड ल्याइँदै
१३ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी मापदण्ड खुकुलो बनाउने भएको छ ।
यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले नयाँ मापदण्ड लागू गर्न लागेको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका …