काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बुधबार दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सञ्चारमन्त्री जगदिश पोखरेलले जानकारी दिए । बुधबार नै प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरुसहितको त्रिपक्षीय बैठक बस्दैछ । सो बैठक प्रधानमन्त्री निवास […]