६२ वर्षपछि मध्यपुर थिमीको जीवित देवी कुमारीलाई लायकू दरबार लगियो (फोटोफिचर)

काठमाडौँ - ६२ वर्षपछि मध्यपुर थिमीको जीवित देवी कुमारीलाई लायकू दरबार लगिएको छ। लायकू दरबारमा बसेर जीवित देवि कुमारीले भक्तजनलाई टीका लगाइदिएकी छन्।