आजका समाचार : रविले बोलाए सर्वदलीय बैठक, संसद्‌मा सरकारप्रति सत्ता र प्रतिपक्षको चर्को स्वर, कांग्रेस फुटाउने बाटोमा देउवा र शर्त पूरा नभई इरानले अमेरिकासँग वार्ता नगर्ने

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही वस्तु महँगोमा खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । सांसद सुशीला ढकाल आचार्यले किसानले उत्पादनको उचित मूल्य नपाउने तर उपभोक्ताले महँगोमा वस्तु खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्न बजारमा हुने कृत्रिम मूल्यवृद्धि […]