गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको घुइँचाे (तस्वीरहरू)

कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुहरूको घुइँचाे लागेको छ ।