काठमाडौँ । लुम्बिनीको सिद्धार्थनगर (भैरहवा) स्थित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। उक्त शेयरको कुल मूल्य १५ करोड रुपैयाँ बराबर हुनेछ। साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई […]