प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज कोशी र मधेश प्रदेश तथा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् । कोशी र मधेशबीचको खेल भैरहवास्थित सिद्धार्थनगर रङ्गशालामा हुनेछ । गण्डकी र कर्णालीको खेल दाङको देउखुरी […]