राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहतमा सरकार र सबै राजनीतिक दल एकढिक्का भएर परिचालित हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै लामिछानेले विपद्का बेला राजनीतिक प्रतिस्पर्धाभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए । राहत तथा उद्धारमा दक्ष र तालिमप्राप्त जनशक्ति भएका राजनीतिक दलले सरकारी […]