बाढी प्रभावित ६० परिवारलाई राहत

२१ असोज, रसुवा । उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा बाढी प्रभावित तथा जोखिममा रहेका ६० परिवारलाई राहत सामग्री वितरण गरिएको छ। आइतबार र सोमबार स्टार्ट फन्ड एन–३० अन्तर्गत सञ्चालित एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रममार्फत राहत सामग्री वितरण …