चुनावको वाचाअनुसार जनताले ल्याब मागे, गृहमन्त्री गुरुङले भने– ‘भोट फिर्ता लिनुहोस्’

गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले आइतबार शहीद लखन गाउँपालिका–९ का स्थानीयसँगको भेटघाटका क्रममा यस्तो  बताएका हुन्।   आइतबार बेलुका वडा नम्बर ९ का स्थानीयसँग भएको भेटमा वडाध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सचिव खोपेन्द्र लामिछानेलगायत सहभागी थिए ।