१४ साउन, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समिति सप्तरीको बैठकको निर्णयअनुसार बिहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म …