छुट्टै पर्यटन महासंघ बनाउन सागर पाण्डेको संयोजकत्वमा तदर्थ समिति

निजीक्षेत्रका पर्यटन व्यवसायीहरूले छुट्टै नेपाल पर्यटन व्यवसायी महासंघ बनाउन निर्णायक कदम चालेका छन् ।