म्यानचेस्टर सिटी दोषी ठहर, अब के हुन्छ क्लबको उपाधि र भविष्य?

इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि लागेको ११५ वटा वित्तीय नियम उल्लंघनसम्बन्धी आरोपमा फैसला भएको खबरले विश्व फुटबल तरंगित बनेको छ।