देशका विभिन्न स्थानमा भइरहेको वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार अपराह्न सूचना जारी गर्दै विशेषगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको जनाएको हो। महाशाखाका अनुसार भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण शनिबार रातिसमेत यी चार प्रदेशमा ठूलो हावा चल्ने सम्भावना […]