काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुरको बोल्ट्सका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । जनकपुरका अन्य ब्याटरहरू लाहिरू मिलान्था ७ रन, कप्तान अनिल साह शून्य, सञ्जय कृष्णमूर्ति २ रन र जन निकोल पनि २ रनमै आउट हुँदा टिमलाई आशिफले सम्हालेका हुन् । आशिफले ६ चौका र एक छक्काको सहयोगमा ३७ बलमा […]