एप्स्टिन प्रकरणमा मुख्य बैंक र डेमोक्र्याट नेताहरूसँगका सम्भावित सम्बन्धबारे अमेरिकी न्याय मन्त्रालयले छानबिन गर्ने भएको छ। अमेरिकी न्याय मन्त्रालयले विवादास्पद बाल यौन काण्डमा मुछिएका तथा वित्तीय कारोबारी जेफ्री एप्स्टिनका ठूला बैंकहरू र केही प्रमुख डेमोक्र्याट नेताहरूसँगका सम्बन्धबारे छानबिन गर्ने औपचारिक पुष्टि गरेको हो। यो छानबिनको दायरामा पूर्व राष्ट्रपति डेमोक्र्याट बिल क्लिन्टन पनि परेका छन्। खसोखास […]