हिन्दु राष्ट्र स्थापनाका लागि सडक र सदनबाट आवाज उठाउनुपर्छ: खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दु राष्ट्र पुनःस्थापनाको मागलाई सशक्त बनाउन सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्ने बताएकी छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद ओलीले धार्मिक गुरुहरूलाई मठमन्दिरमा आउने राजनीतिक दलका नेताहरूलाई हिन्दु राष्ट्र स्थापनाका लागि दबाब दिन आग्रह गरिन् […]