काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुर्व्यवहार अन्त्य गर्दै प्रत्येक बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यका सबै संयन्त्र र समाजका प्रत्येक पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (नोभेम्बर २०) का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले बालबालिकाको […]