रास्वपाले कात्तिक २२ गतेभित्रै समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक २२ भित्रै समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने भएको छ।