सोलुखुम्बु। बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। माप्य दुधकोसी–६ स्थित भिरकुनामा साँझ ६ः ३० बजेको समयमा बागमती प्रदेश ०१ ०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको हो। गाडीमा सवार ११ मध्ये घटनास्थलमा तीन जना महिलाको मृत्यु भएको छ। […]