नवलपुर (नवलपरासी), २८ असोज ।मुलुककै प्रसिद्ध र पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना गरिने भएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्सङ्कल्पमा महायज्ञ मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण […]