सर्वदलीय बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकियो

४ कात्तिक, काठमाडौं। सर्वदलीय बैठकमा दलका नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री कार्यालयका अनुसार दलका नेताहरूले पालैपालो आफ्नो धारणा राख्ने क्रम सकिएको हो । हालसम्म बोल्ने नेताहरूमा …