केन्द्रीय कमिटीमा ‘ज्ञ’बाट बोल्न सुरु गर्ने शंकरको प्रस्ताव, ईश्वरको प्रतिवाद
२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न कोबाट सुरु गर्ने भन्ने विषयमा विवाद भएको छ ।
महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम …