अर्थसंक्षेप : एक खर्ब निक्षेप उठाउँदै केन्द्रीय बैंक, नप्सेले निराश बनायो र राजस्व कार्यालय जनकपुरबाट छ अर्ब ७८ लाख राजस्व

दोहोरो अंकले घट्यो नप्से परिसूचक धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको […]